छोरीको बलात्कार, छोराको हत्या गर्ने बुवा पक्राउ

सुर्खेत /  सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोप लागेका बुवालाई प्रहरीले कैलालीको टिकापुर-१ बाट पक्राउ गरेको छ। बहिनीलाई बलात्कार गरेको भन्दै दाइले उजुरी दर्ता गरेका थिए । छोरी बलात्कारको घटना लुकाउन बुवाले छोराको हत्या गरेको बताईएको छ ।यता छोरीले पनि बुवाले आफनो बलात्कार गरेको र दाईको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएकीछन्।

प्रतिक्रिया

सम्बन्धित