नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौ / सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ । आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।
सेयर बजार ३.०४ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

सेयर बजारमा कहिले फर्किएला चमक ?

आजबाट आईपीओ निष्कासन बन्द गर्दै सोनापुर मिनरल्स, मागभन्दा बढी पर्याे आवेदन

नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

सेयर बजार ४२.१४ अंकले घट्याे

आज सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

प्रतिक्रिया