प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घट्यो

काठमाडौ / प्रि-ओपन सेसनमा नेप्से सूचक १.१३ विन्दुले घटेको छ । यससँगै सूचक २०१८.७२ अंकमा आएर अडिएको छ । १६ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको ३२ सय ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० पटक सेयर कारोबार भएको छ । ५ कम्पनीको भाउ बढ्दा ५ वटैको भने घटेको छ । कारोबार भएका बाँकी कम्पनीको मूल्य भने स्थिर रहेका छन् ।
सेयर बजार ३.०४ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

सेयर बजारमा कहिले फर्किएला चमक ?

आजबाट आईपीओ निष्कासन बन्द गर्दै सोनापुर मिनरल्स, मागभन्दा बढी पर्याे आवेदन

नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

सेयर बजार ४२.१४ अंकले घट्याे

आज सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

प्रतिक्रिया