हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Farmer-1024x625_S8Agvsn7we_d3yeagfoaaicuoj1t7yglvst0wj3m8l529nszyoe84rgj9cjsf7aocfhgfdy_unTRMu3YFj_v1ntf876n5sb1b4z5ozayumicuai94ipes2lgwb1cx5su1tvmctu6ungpzc3.jpg)
लमजुङ / लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक बर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताउनु भयो । गाँउका खेतबारी विभिन्न अन्नबालीले हराबरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषककालाई भत्तको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
अहिले गाँउघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरु संरक्षण र खेत बाँझिना नदिनका लागि गोरुपालनमा भत्तको कार्यक्रम ल्याईएको हो । गोरु पाल्दा सामन्य परिवारलाई मिल्छ । घरको गोरु घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुन्छ भने गोरुको मल खेतबारीमा समेत प्रयोग गर्न पाइन्छ । घरमै गोरुपालन गरीयो भने किसानका खेतबारी बाँझो पनि हुँदैन भने अरुको खेत जोत्द आम्दानी पनि राम्रै हुन्छ ।
नगरपालिकाले किसानलाई अनुदानमा ६ सय वटा हाते ट्याक्टर पनि वितरण गरीसकेको छ । हल गोरु हराउदै गएको अवस्थामा हाते ट्याक्टर प्रयोगम आउन थाले पछि गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जाने क्रम बढेकाले नगरपालिकाले हल गोरुको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुख पदमा गुरुङले बताइन् ।
![कृषक पलायन भएपछि बढ्दो परनिर्भरता : पूर्वी नाकाबाट मात्र ८५ करोडको कोदो आयात](https://snowberry.prixacdn.net/media/gallery_folder/kodo_EceaX0zz6q_oxwk8dxaotiyq1sxya2hjai4nwtefaqtlqqyxe14vbpsyncgotwo07c2jjlv_X19JyU2KyM_4nytcletniyatra4xmowgslxphtnarjxsxfzq1e0bifapj28hoiepvjzmwp3.jpg)
कृषक पलायन भएपछि बढ्दो परनिर्भरता : पूर्वी नाकाबाट मात्र ८५ करोडको कोदो आयात
![ड्रागन फ्रुटबाटै वर्षको १६ लाख कमाउँछिन् कल्पना](https://snowberry.prixacdn.net/media/gallery_folder/kamala-gouli_JM8g1e0Mra_yps2ah6dqesqycxtxcnybmb6noyiiq1woejmjqipirfgacog2teqyikpoybj_U7uaxiCwtZ_e9rc71xu8xpe88ddbixeyomgnvki2jau9nzpddwtgexsmflafvkye6ab7b7r.jpg)
ड्रागन फ्रुटबाटै वर्षको १६ लाख कमाउँछिन् कल्पना
![आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार](https://snowberry.prixacdn.net/media/gallery_folder/potato_Br2jxlCe5U_xovbvijlmtuhrukwbuhzvrvsvdpblndmj0osow5zak0pnftabksfhskumi7e_FkvNzv2BuN_oxbbwad4khbhrupvlitav7uwh5wncqgzitlkfk3jsspdemvego8kuen16ioe.png)
आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार
![स्ट्रबेरी खेतीमा आकर्षित हुँदै भोजपुरका किसान](https://snowberry.prixacdn.net/media/gallery_folder/stabari_NBZ5F3Wt6v_alrmacwilua9gpz717iadx1vfu1tbiktb7ariq21ehckyvky3xtd41f6zbpc_klXtWQNT5W_fole0lr5l1hgqb9xy4omekwylmzpzuxrpfcglembdqrv0zrjqbiouyatunft.jpg)
स्ट्रबेरी खेतीमा आकर्षित हुँदै भोजपुरका किसान
![मह बेचेर भोजपुरको नागीवासीले कमाए एक करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/honeyBenefits_jF7Cd8X5cC_yjdek4qe2hrkihf8ngnois53xxtcchmzgv0fzsi7zbuc9fc6iumnne4vsoht_j39re5mwjm_defy94rwtpefh0vty2epjplmcjilbq9difgbjnwk5jgnitmw44rfak1wpai8.jpg)
मह बेचेर भोजपुरको नागीवासीले कमाए एक करोड
![पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-oil-corp_AdMig8E0QW_g7qva9p3youvvzeitq68pxxnrduvytgzrvkq7kuesutrsbnrs8t9i5iz32c5_PWWrPntJAb_60h8i6tlzvtqgjvtv0t82ioliallpf7vex4qdcbrtl4s5n4t0yxijbvswdlm_eiAPerip5w_f5d5qvivenv99dnr0cdpbzz6c3w46fugfkhnchdspepy9tmio7xvmj5aaing_U1Ycxl84et_hytx7pcdz5ajrvknn6zs5noabybncvclo0tfd7laywimlvy0i3lsf64wbyhc_QOqEqayoZK_32ijbxtr26fotwaovjxgt3bwk6iwe7p8vkt9gob9ykp5hhjtjvwbzpvm9uf6_YMCHcXzhtT_ffpywjwqiixbmbdrredc58bcsosrqphoi1txkn8mwvb3jm2hfkbg3nbcv4wg.jpg)
पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो
![धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र](https://snowberry.prixacdn.net/media/gallery_folder/nast-daran-e1715395279826_LgvjKNEWrW_chpladygywcetxquyazn2eidwwkpkhjhxfnt4ojbl4rkqro6knxyy4ceeeep_vtSwxXgRe8_vetlsvadfjwybacfond7zfae4mcdcn4hjnndl5r3cpvem3khs3ujrr43au9f.jpg)
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
![इटहरीमा काैसी खेती प्रवर्द्धन कार्यक्रम : ६० जनालाई वितरण गरियो कृषि सामग्री](https://snowberry.prixacdn.net/media/gallery_folder/6654d01f-340d-4eb7-83f9-7e2919b5f8bd_AVbrMumExZ_cssc7qocivaolor5k4gigeapqofz0u2f2erji1d7iqtl1jsrvat3d92svdco_Zsch5zWXrl_m69ejsyssgajwgb6ibtin9stojakougq1ubgkuuai5vxvazuxjqy08psww3f.jpg)
प्रतिक्रिया