एसकेएमको घरदैलो अभियान जारी

पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा सम्पन्न सभामा सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश तामाङ विशिष्ट अतिथि रहेका थिए भने साथमा युवा प्रकोष्ठका जिल्ला सचिव विशाल कार्की, सामाजिक सेवा प्रकोष्ठकी महासचिव रूपा कार्की, सीएलसी पर्यटन संयोजक केशवराज ढकाल, वार्ड अध्यक्ष चन्द्रकुमार दर्नाल, नायक उत्तम प्रधान, आकास थापाको, भूतपूर्व विधायक एम प्रसाद शर्मा, युवा संयोजक विधान शंकर, पञ्चायतगण लगायत अन्यको उपस्थिति रहेको थियो।
सभामा किशोर शंकरलाई वार्ड स्तरीय सामाजिक सेवा प्रकोष्ठको संयोजकको रूपमा नियुक्ति गरेकाे द रिपब्लिक इन्डियन डटकमले जनाएकाे छ ।

सिक्किम बाढीमा अहिलेसम्म ४१ काे मृत्यु, अझै १०३ जना बेपत्ता

सिक्किममा ताल फुटे पछिकाे बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, अझै १०२…

उत्तराखण्डमा पहिरोमा बेपत्ता १७ को खोजी कार्य जारी

मणिपुरमा महिलालाई नग्न घुमाएको घटना, किन र कसरी भयो यस्तो आक्रमण ?

कुवेतमा एक नेपाली कारदारको मृत्यु

एनआरएनए कतारको अध्यक्षमा जैबी राई चाम्लिङको उम्मेदवारी घोषणा

दार्जिलिङमा पञ्चायत निर्वाचन हुँदा इलामको पशुपतिनगर नाका शिल : बजार सुनसान …

प्रतिक्रिया