निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अन्य निर्णय

काठमाडौं / सरकारले शान्तिपूर्ण रूपमा आम निर्वाचन ०७९ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । मंगलबारको बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन एक चरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई समेत धन्यवाद दिएको छ ।
बुधबार सरकार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनलाई सफल पार्न सहयोग गर्ने मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाजलगायतलाई पनि धन्यवाद दिने निर्णय गरेको पनि जनाएका छन् ।

एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

प्रतिक्रिया