बाजुरा प्रदेश ख मा कांग्रेसका उम्मेदवारले लिए अग्रता

बाजुरा / बाजुरा प्रदेश ख मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् ।

उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित