बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

काठमाडौं / सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन् । उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ । ४ मंसिरकाे निर्वाचनमा विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुन: मतदान भएकाे हाे ।

एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अ…

सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

प्रतिक्रिया