देवान किरातीको “हुरीमा नाचिरहेको इश्वर” दोस्रो सस्कंकरण सार्वजनिक

इटहरी । कवि देवान किरातीको कविता सग्रंह हुरीमा नाचिरहेको इश्वरको दोस्रो सस्कंकरण एक कार्यक्रमकाविच सार्वजनिक गरिएको छ । कार्यक्रममा कविता सग्रंह वाणि प्रकाशन द्धारा प्रकाशिण्त कविता सग्रंहमा ९५ वटा कविताहरु सग्रंह गरिएको छ ।

प्रेम, भाव, सन्देश र समसमायिक विषयहरु समेटेर लेखिएको कविताहरुमाको प्रमुख अतिथि तथा चर्चित साहित्यकार गणेश रसिक, जसराज किरात, बम देवान र सिमा आभासले संग्रह गरिएका कविताहरुमाथी समिक्षा गरेका थिए । उनीहरुले पुस्तकमा समेटिएका कविताहरुले किरातीका लेखक तथा कवि देवानको कविता लेखन क्षमता अदभुत रहेको विचार व्यत्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित