तालतलैयालाई देशकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : अध्यक्ष खनाल

इटहरी / इटहरीमा रहेको ताल तलैया प्रदेश १ कै उत्कृष्ट पर्यटकीय स्थलको रूपमा स्थापित छ । इटहरी उप महानगरपालिका वाड न २ र ३ मा पर्ने यो स्थानलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा हेरिएको छ । ७५ दशमलव ७६ हेक्टर क्षेत्रफलमा फैलिएको यस स्थानको आकर्षणको रूपमा बाल उद्यान, वनभोज स्थल, जङ्गली जीवजन्तु, मूर्तिकला तथा रमणीय सुन्दर ताल रहेका छन् । शनिवार तथा बिदाको दिन नेपाल तथा भरताका विभिन्न स्थानबाट दैनिक दश हजार भन्दा धेरै पर्यटक आउने गरेका छन् ।

ताल तलैयामा सम्पन्न ८ औँ साधारणमा भएको निर्वाचनबाट अध्यक्षमा लक्ष्मीप्रसाद खनाल अध्यक्षमा विजयी भएका छन् । खनालले निकटतम प्रतिद्वन्द्वी राजु बस्नेतलाई २ मतकाे अन्तरले पराजित गर्दै विजय प्राप्त गरेका हुन् । कार्यसमितिमा अध्यक्षका उमेद्वार खनालको प्यानल नै विजयी भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…