मदन पुरस्कार-२०७७ का लागि ९ पुस्तक मनोनयनमा

काठमाडौं / मदन पुरस्कार २०७७ का लागि ९ वटा पुस्तक प्रारम्भिक सूचीमा परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । तीमध्ये एक पुस्तकले मदन पुरस्कार पाउने छ।

छनौटमा परेका पुस्तकहरुमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित