काेराेना कहरका बाबजुत उत्कृष्ठ शिक्षा दिन पाथिभरा सेकेन्डरी स्कूल सक्षम छ : गोपाल श्रेष्ठ

सुन्दरहरैंचा / इटहरीमा वि।स २०४८ सालमा स्थापना भएको पाथिभरा सेकेन्डरी स्कूलका प्रिन्सिपल गोपाल श्रेष्ठले कोरोना कहरको अप्ठ्यारो परिस्थितिमा विद्यालयले संचालनमा ल्याएको अनलाइन कक्षा अभिभावकबाट शुल्क उठाउँने माध्यम मात्र होइन , वर्तमान समयको आवश्यकताका साथै माग समेत भएको बताएका छन् ।

प्रिन्सिपल श्रेष्ठले कोरोना कहरको यो अप्ठ्यारो परिस्थितीमा विद्यालयको अनलाइन कक्षा प्रभावकारी तथा रमाइलो समेत भएको उल्लेख गर्दै यसलाई व्यवस्थित तथा विद्यार्थी अनुकूल बनाएर यस शैक्षिक सत्रको पढाइलाई अघि बढाउँदै पूरा गरि छाड्ने उल्लेख गरे । उनले आफ्नो विद्यालयमा आफ्नै एप्स आविश्कारबाट निरन्तर रुपमा कम्प्युटरको माध्यमबाट अनलाइन कक्षाको मूल्याङ्न गर्दे परिक्षा समेत लिने बताए ।

अर्को प्रसङ्गमा कुराकानी गर्दै प्रिन्सिपल श्रेष्ठले यो समयको अप्ठ्यारो घडीमा शिक्षक ,विद्यार्थी तथा अभिभावक बिचको त्रिपक्षीय सम्बन्ध झनै सकारात्मक तथा बलियो हुन आवश्यक भएको बताए । उनले विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका अनुसार यसैलाई ध्यानमा राखेर शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने उल्लेख गरे । श्रेष्ठले विद्यार्थीहरुले कुनै डर त्रास विना ,सुरक्षित भएर रहदै ढुक्क भएर आफ्नो पढाइ लेखाइ तथा घरमै भए पनि अतिरिक्त क्रियाकलापका साथै व्यवहारिक ज्ञानलाइ जोड दिन अनुरोध समेत गरेका छन् । प्रिन्सिपल श्रेष्ठ संग विद्यालयको वर्तमान अवस्था तथा शिक्षाक्षेत्रको बारेमा गरिएको कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…