पाँच हाइकू !

१. कुटीनीति छैन,
गुटनीति मौलायो
सबै पार्टीमा !

२. निदाए क्या हो ?
नीलाम्वर दाजु त
नील् गगनमा !

३. सुजाता–पद्मा,
पदको हेक्का राख
जनदवाव !

पेशल आचार्य

४. मिचिएको हो,
न कि बेचिएको हो
थाहा चाहियो !

५. पाँच दिनमा,
उपत्यका भित्रिए
पच्चीस् हजार !

प्रतिक्रिया

सम्बन्धित