ईटहरीका मेयर द्धारिकलाल मानसिक रोगी भएको नेकपा नेता चौलागाँईको खुलासा (भिडियो सहित)

ईटहरी । भ्रष्टचार बिरोधी मेयरका रुपमा परिचय बनाएको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी मानसिक रोगी रहेको र ललितपुरको एउटा निजि क्लिनिकबाट नियमित औषधी सेवन गरिरहेको नेकपा सुनसरीका जिल्ला सदस्य रामप्रसाद चौलागाँईले खुलासा गरेका छन ।

सोमबार पूर्वेली न्युजको स्टुडियोमा भिडियो कुराकानी गर्दै चौलागाईले चौधरी एकजना मानसिक रोग बिशेषज्ञको निगरानीमा नियमित औषधी खाईरहेको भन्दै उनले मानसिक सन्तुलन गुम्दा र नियमति औषधी नहुँदा मनपरी बोल्ने गरेको आरोप समेत लगाए । तिनै मेयर चौधरीले सार्बजनिक जग्गा मिचेर घर बनाएको र ईटहरी खानेपानीमा ८ करोड भ्रष्टचार गरेको भन्दै ईटहरीको दुर्गा प्यालेसमा सार्बजनिक कार्यक्रममा थप्पड समेत हानेका चौलागाँईले आरोप प्रमाणित गर्न चुनौति समेत दिएका छन ।

पछिल्लो समय मेयर चौधरीले चौलागाँईलाई पक्राउ गर्न नगर प्रहरी खटाएका छन भने चौलागाँईले आफुसँग पैसा मागेको र नदिँदा मनपरी गाली गर्दै पक्राउ गर्न प्रहरी खटाएको उल्लेख गरेका छन । यिनै बिषयमा हामीले नेता चौलागाँई सँग बिशेष कुराकानी गरेका छौँ । चौलागाँई सँगको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…