नेपाललाई नै शिक्षाको हव बनाएर बिद्यार्थीले उच्च शिक्षा यहि लिनुपर्छ : पंकज जालान

पकंज जालान (अध्यक्ष, लर्डबुद्ध एजुकेशन फाउण्डेसन)

ईटहरी । नेपालमा प्राबिधिक शिक्षाको संस्थागत शुरुवात समेत नभईसकेको अबस्थामा नेपालमा प्राबिधिक र सुचना प्रबिधि सम्बन्धि शिक्षाको अभाव महशुस गर्दै सन १९९८ मा नेपालमै पहिलोपटक काठमाण्डौको मैतीदेवीमा लर्ड बुद्ध एजुकेशन फाउण्डेसन सञ्चालन गरेका जनकपुरका पंकज जालान यतिबेला नेपालमा प्राबिधिक शिक्षा भित्रयाउने मात्र नभएर यसलाई संस्थागत गर्ने र दर्जनौ संघसंस्थाको नेतृत्व गर्दै अग्रणी भुमिका निर्बाह गरिरहनुभएको छ ।

लर्डबुद्ध एजुकेशन फाउण्डेसनको अध्यक्ष समेत रहनुभएका जालान सोही ग्रुप मार्फत सञ्चालित पिसिपिएस कलेज कुपण्डोल र जनकपुरको चर्चित अक्षर बिद्या मन्दिर समेत सञ्चालन गरिरहनुभएको छ । नेपाल चेम्बर अफ कर्मस,मारवाडी सेवा सदन,लगायत दर्जनौ संघसंस्थाको कुशल नेतृत्व गरिरहनुभएका जालान नेपाललाई शिक्षाको हव बनाउनुपर्ने तर्क राख्नुहुन्छ । नेपालमा केही भएन,सम्भावना भएन,शिक्षा भएन भन्दै बिदेश हानिनेहरुले यहि केही गर्न सकिन्छ र सम्भावन समेत छ भन्ने तर्क सहितको धारणा समेत राख्नुहुन्छ ।

फाउण्डेशन मार्फत करिब २२ बर्षको अबधिमा २० औँ हजार बिद्यार्थीलाई उच्च शिक्षाका लागी बिभिन्न देशका बिश्वबिद्यालयमा पठाउन सफल जालान सँग पूर्वेली न्युजका लागी गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…