विराट एक्स्पाे २०७६ महत्वपूर्ण र भव्य हुनेछ : भाेलेश्वर दुलाल

माेरङ / विराटनगरकाे शंकरपुर मार्गमा फागुन २ देखि १० गते सम्म उद्योग संगठन माेरङकाे आयाेजनामा अन्तर्राष्ट्रिय स्तरकाे विराट एक्स्पाे २०७६ भव्य रुपमा आयाेजाना हुने भएको छ । आर्थिक विकासकाे मूल आधार , उद्योग , पर्यटन , कृषि र व्यापार भन्ने नाराका साथमा एक्स्पाे संचालन हुन लागेको हाे । प्रदेश नं. १ काे औधाेगिक एंव व्यापारिक गतिविधि लाई चलायमान बनाई आर्थिक गतिविधि र विकासमा टेवा पु- याउन अायाेजना गर्न लागिएको विराट एक्स्पाेकाे सफलताले प्रदेशकै गाैरव र प्रतिष्ठा अभिवृद्धि गर्ने अपेक्षा राखिएकाे छ ।

औधाेगिक उत्पादन तथा वस्तुहरु, कृषि ,जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा , अटाेमाेबाईल्स तथा पार्टस , हस्तकलाका सामाग्रीहरु , विधुतिय सामाग्रीहरु, घरायसी सामाग्रीहरु, गार्मेट, खाद्य स्वास्थ्य , शिक्षा एंव बैंक तथा वितिय क्षेत्रका सेवा वारे जानकारी प्रदर्शनीमा हुनेछन । स्वदेशी तथा विदेशी गरि करिव ४ सय स्टलहरु रहनुका साथै प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन बाल उद्यन , खानाका विभिन्न परिकार , सुचना प्रविधिकाे क्षेत्रमा भएका नयाँ उपलब्धिहरुकाे जानकारी , कृषिका उत्कृष्ट उत्पादनका साथै वस्तुहरुकाे अलग अलग पेभेलियन प्रदर्शनीकाे प्रमुख आकर्षण रहने छ ।

राष्ट्रिय उद्योग व्यवसाय तथा बहुराष्टिय कम्पनीहरु , कृषि तथा पर्यटन व्यवसायीहरु , शिक्षा ,स्वास्थ्य वैकिङ , हाेटल व्यवसायीहरु ,घरेलु तथा साना उद्योगहरुका साथै अन्तर्राष्ट्रिय स्तरमा भारत वंगलादेश , भुटान श्रीलंका , माल्दिस, पाकिस्तानका उद्योगी व्यवसायीहरुकाे सहभागि एक्स्पाेमा रहने भएको छ । जेष्ठ नागरिकका लागि प्रवेशमा नि: शुल्क विधार्थीका लागि छुटकाे व्यवस्था रहेकाे साथै स्वदेशी उत्पादनबाट आत्मानिर्भर बनाउन एक्स्पाेकाे महत्त्वपूर्ण भुमिका रहने छ । करिव ३ लाख दर्शकले अवलाेकन गर्ने अपेक्षा राखिएको मेलामा करिव १ अर्वकाे काराेवार तथा १ कराेड खर्च लाग्ने अनुमान आयाेजकले गरेको छ । विराट एक्स्पाे २०७६ काे सेराेफेराेमा रहेर महाेत्सवका संयाेजक भाेलेश्वर दुलालसँग गरिएको भिडियो कुराकानी ….।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…