सुकुना प्रदेश एकको अब्बल क्याम्पस हाे : चन्द्रमणि राई

मोरङ / विराटचोक स्थित सुकुना बहुमुखी क्याम्पस प्रदेश नं. १ को उत्कृष्ट क्याम्पस अन्तर्गत पर्दछ । सुन्दरहरैंचा क्षेत्रलाई परिचित गराउने गहनाको रुपमा रहेको शैक्षिक संस्था सुकुना क्याम्पसको महत्वपूर्ण स्थान छ । वि.स. २०४८ सालमा स्थापना भएको यस क्याम्पसमा अहिले ३ हजार भन्दा बढी विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा अध्यायनरत छन् । सुकुना क्याम्पसले २०७२ सालमा विश्वविद्यालय अनुदान आयोगको यूएएको प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ ।

स्थापनाकालमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका सीमित विषयहरु पढाइहुने यस क्याम्पसमा हालसम्ममा विभिन्न सङ्काय र विधासँगै स्नातकोत्तर तहको ७ वटा भन्दा बढी विषयहरुमा पढाइ संञ्चालन हुदैं आएको छ । सुकुना क्याम्पसले विगतको वर्षमा राष्ट्पति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भव्य रुपमा रजतमहोत्वस स्तम्भ अनावरण तथा आर्कषक विज्ञान भवनको समेत उद्घाटन सम्पन्न गरिेसकेको छ । टियूद्वारा सम्बन्धन प्राप्त सुकुना क्याम्पस उदाहरणीय शैक्षिक प्रंतिष्ठानका रुपमा अहिले विकसित भएको छ ।

सुकुना क्याम्पस स्थानीय लगायत १ न. प्रदेशको १४ जिल्लाका विद्याथीहरुको लागि उच्च शिक्षा अध्यायनको एक उत्कृष्ट गन्तव्य बनेको छ । बिहानी ,दिवा र बेलुकी सत्रमा राष्ट्रका लागि गुणस्तरीय जनशक्तिको निर्माण गर्ने पढाइ सञ्चालन हुदैं आएको सुकुना क्याम्पसकाे वर्तमान गतिविधि , भावी याेजना तथा शिक्षा क्षेत्रको सेराेफेराेमा रहेर क्याम्पस प्रमुख चन्द्रमणि राईसँग गरिएको भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…