अहित हैन हितकाे काम गर

टिका खनाल (घायल)

अर्काकाे अात्मा खाेट्याउने हैन मन पनि भरन,
अर्काे चै व्यक्ती सत्रु झै मान्ने त्याे तिम्राे बानिले
संसार सार उदाङ्गाे पारियाे गर्दामा हामिले,
खराब कुरा गरेर हिड्याै त्याे मैले जानिन
तिमिले बाेलेका ती छाडा बाेली मैले चै मानिन,
समाज देश बनाउँ भन्ने भावना नराखी
बनेकाे पनि भत्काइ दिन्छै घृनित लाै ठानी
सम्मान मानि भन्नमा पनि पैसाकाे खाेजिमा
दिन र रात डुलेका हुन्छै छामेर गाेजिमा,
कर्मकाे रेखा काेर्नुकाे सट्टा कुरा नै गरेर
जिन्दगी तिम्राे रित्तेकाे देख्छु झगडा गरेर,
जान्दैनाै बुझ्न कुन हाे ठिक घमनड गर्दछाै
इर्स्या र डाहा समाजमा गरि बेहाल भइ मर्दछाै,
रिसकाे पाेकाे ग्राइय भयाै त्या तिम्राे नितिमा
सक्दैनाै दिन अर्का लाइ चिज रहेछाै चिम्टिमा
लडाइ अरू अाफु उठी थपडी बजाइ
भिड्ने तिम्राै नराम्राे बानि राख्दछाै सजाइ
घ्रृणा नै गर्छै त्याे दुखि देख्दा मर्यादा गर्दैनाै
सम्झन्छाै तिमि त्याे दुखि तुच्छ ममता भर्दैनाै

प्रतिक्रिया

सम्बन्धित