सुनसरी टेक्निकल कलेज हरेक कुरामा अब्बल छ, अरु सँग तुलना नगरौँ : लेखी सुब्बा

धरान । बिगत २४ बर्षदेखि सुनसरकिो धरानमा साईन्स एण्ड टेक्नोलोजीका क्षेत्रमा योगदान गर्दै आएको शैक्षिक संस्था हो सुनसरी टेक्निकल कलेज,यो संस्थाले धरानमा मात्र नभएर सिंगो प्रदेश १ मा आफनो अलग्गै पहिचान समेत बनाउन सफल भएको छ ।

हजारौँ दक्ष जनशत्ति उत्पादन गरेर बिभिन्न क्षेत्रमा राष्ट्रलाई योगदान दिईरहेको यो कलेजले पछिल्लो समय आफुलाई होटल म्यानेजमेन्ट बिषयमा समेत अब्बल साबित गर्ने दौडमा रहेको छ । होटल म्यानेजमेन्टका बिएचएम,बिआईएममा समेत अध्यापन थालेको कलेजले सो बिषयमा समेत हरेक दृष्टिकोणले आफुहरु अब्बल हुने दाबी गरेको छ । यी समग्र बिषयमा कलेजका संस्थापक,अध्यक्ष तथा प्रबन्ध निर्देशक लेखी सुब्बा सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…