होटल म्यानेजमेन्टमा यसकारण उत्कृष्ठ सुनसरी टेक्निकल : स्तुति श्रेष्ठ

स्तुति श्रेष्ठ (डिपार्टमेण्ट हेड (बिएचएम), सुनसरी टेक्निकल कलेज धरान )

धरान । प्राबिधिक शिक्षा प्रदान गर्दै बिगत २४ बर्षदेखि हजारौँ दक्ष जनशत्ति उत्पादन गरिसकेको सुनसरी टेक्निकल कलेज धरान कुनै नौलो नाम होईन । प्राबिधिक शिक्षा दिने उद्धेश्यले पुर्बाञ्चलमै पहिलो पटक स्थापना भएको सो कलेज पछिल्लो सयम प्रदेश १ मै गुणस्तरीय कलेजका रुपमा परिचित भईसकेको छ ।

प्राबिधिक शिक्षा प्रदान गर्दै आएको सो कलेजमा पछिल्लो समय होटल म्यानेजमेन्ट तर्फको बिएचएम, र प्रदेश १ मै पहिलोपटक बिआईएमका कक्षा समेत शुरु गरेको छ । सुनसरी टेक्निकल कलेज र होटल म्यानेजमेन्ट लगायतका बिषयमा सो कलेजकी डिर्पाटमेन्ट हेड स्तुति श्रेष्ठ सँग गरिएको भिडियो कुराकानी:

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…