मुस्ताङको वाताबरण र स्वाद महशुस गर्न र चाख्न ईटहरीमा मुस्ताङ हाउस : अर्जुन कार्की

ईटहरी । धेरैको सपना हुन्छ,जसरी पनि जीवनमा एकपटक मुस्ताङ पुग्ने र त्याँहाको बाताबरणमा रमाउँदै अग्र्यानिक खानाको स्वाद चाख्ने,तरपनि सबैको त्यो सपना हरेक दृष्टिकोणले पुरा नहुन सक्छ । सोही कुरालाई मधयनगर गर्दै सुनसरकिो ईटहरीमा बातानुकुलित मुस्ताङ हाउस सञ्चालनमा आएको छ । अभिनय र खेलकुद क्षेत्रमा लामो समय बिताएका तथा सगरमाथाको सफल आरोहण समेत गरेका नायक अर्जुन कार्की सहितको समुहले सञ्चालनमा ल्याएको सो हाउसमा मुस्ताङकै वाताबरणमा बसेर त्यहिका खानेकुराहरुको स्वाद लिएको अनुभुति हुने गरी हाउस सञ्चालनमा ल्याएको कार्की बताउँछन ।

झण्डै अढाई करोडको लगानीमा सञ्चालनमा आएको हाउस होटल,लज सहित आउटलेट समेत हुने र सुलभ मुल्यमा मुस्ताङको सबै खानेकुराको स्वाद लिन पाईने ब्यबस्था रहेको कार्की बताउँछन । अन्य क्षेत्रमा लामो समय बिताएपनि यो क्षेत्रमा सभ्य र मर्यादित भएर अरुको सेवा गर्न पाईने भएका कारण आफुले होटल ब्यबसाय रोजको कार्कीको धारणा छ । मुस्ताङ हाउस,अभिनय,समाजसेवा लगायत बिबिध बिषयमा कार्की सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…