अध्यायनका लागी बिदेश जाने बिद्यार्थीका लागी ईडेन एजुकेशन फेयर कोसेढुंगा सावित हुनेछ : मोहन तिगेला

मोहन तिगेला, अध्यक्ष ईडेन एकेडेमी धरान

धरान । बिगत १ दशक बढी समयदेखि सुनसरीको धरानमा स्थापना भएर अध्यायनका लागी बिदेश जान चहाने बिद्यार्थीहरुको लागी सारथी बन्दै आएको ईडेन एकेडेमी कन्स्लटेन्सीका सञ्चालक तथा अध्यक्ष हुन मोहन तिगेला ।

लामो समयदेखि समाजसेवा र शिक्षा क्षेत्रमा योगदान गर्दै आएका उनी राष्ट्रिय शैक्षिक परामर्श संघका प्रदेश १ संयोजक समेत हुन । उनले बिदेशका धेरै ठाँउमा पुगेर त्याँहाको शिक्षा पद्धति लगायत नयाँपनलाई नेपाल भित्रयाउन योगदान गरेका छन । प्रदेश १ मै पुरानो कनस्लटेन्सीका रुपमा रहेको ईडेनले सयौँ बिद्यार्थीलाई अध्यायनका लागी बिभिन्न देशमा पठाईसकेको छ ।

गत बर्षबाट ईडेनले ईडेन एजुकेशन फेयर सञ्चालन गरी बिदेश जान् चहाने बिद्यार्थीहरुलाई त्यस देशका कलेज र शिक्षा पद्धतिका बारेमा सहजीकरण गर्दै आएको । यो बर्षपनि फेयर सञ्चालनको अन्तिम तयारीमा जुटेको अबस्थामा फेयरको आबश्यत्ता,महत्व लगायत बिबिध बिषयमा तिगेला सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…