निर्बाचन जितेमा आईटी क्षेत्रको बिकासमा बिशेष काम गर्छु : बलराम भण्डारी

बलराम भण्डारी (वस्तुगत सदस्यका उम्मेदवार, उद्योग बाणिजय संघ ईटहरी )

ईटहरी । बलराम भण्डारी ईटहरी उद्योग बाणिजय संघ ईटहरीको निर्बाचनमा वस्तुगत सदस्यका उम्मेदवार हुन । कम्प्युटर एशोसिएसन क्यान सुनसरीको अध्यक्ष समेत रहेका भण्डारीको उम्मेदवारीले आईटीमा आबद्ध ब्यबसायीहरु उत्साहित समेत रहेका छन । यो समय आईटीको समय भएका कारण ईटहरीलाई आईटीको क्षेत्रमा अब्बल बनाउने उद्धेश्यका साथ आफनो उम्मेदवारी भएको उनले बताए । भीमबहादुर पौडेल समुहबाट उम्मेदवारी दिएका उनी निर्बााचन जितेमा आईटी क्षेत्रको बिकासमा समेत बिशेष ध्यान दिने बताएका छन । उनी सँगको भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…