बिपक्षीले पैसाको खोलो बगाएपनि चुनाव जित्नेमा ढुक्क छु : शैलेश कुमार बिष्ट
ईटहरी । उद्योग बाणिज्य संघ ईटहरीको अध्यक्षको प्रत्यासी हुन शैलेस बिष्ट, लामो समयदेखि ब्यबसायमा संलग्न उनी उद्योग बाणिज्य संघ ईटहरीमा समेत कार्यबहाक अध्यक्षका रुपमा काम गरिसकेका छन । ब्यबसायीहरुका बिचमा लोकप्रिय ब्यत्तिका रुपमा रहेका उनी आफु निर्बाचन जित्नेमा ढुक्क रहेको बताउँछन ।
निर्बाचन महंगो र भडकिलो भएको भन्दै उनले बिपक्षीलाई निर्बाचनलाई भडकिलो नबनाउन सुझाव समेत दिए । उनले पैसाको खोलो बगाएर निर्बाचन नजितिने निर्बाचन जित्न मतदाताको मन जित्नुपर्ने बताए । बिपक्षीहरुले ब्यबसायमा आबद्ध समेत नभएका ३ सय बढी ब्यत्तिहरुलाई आफै पैसा तिरिदिएर ब्यबसायी बनाएको भन्दै तिब्र आलोचना समेत गरेका छन । उनीसँग निर्बाचनको सेरोफेरोमा रहेर गरिएको भिडियो कुराकानी :
प्रतिक्रिया