चुनाव जितेपनि हारेपनि सदैव ब्यबसायीको हित र बिकास निर्माणमा काम गर्छु : भीमबहादुर पौडेल

भीमबहादुर पौडेल (अध्यक्षका प्रत्यासी, उद्योग बाणिज्य संघ ईटहरी)

ईटहरी । यहि असार १४ गते हुने ईटहरी उद्योग बाणिज्य संघको निर्बाचनले माहोल गर्माएको छ । प्रदेश १ कै महत्वपुर्ण ब्यापारिक हवका रुपमा रहेको ईटहरीको निर्बाचनलाई लिएर यतिबेला प्रदेश १ भरि नै चर्चा र परिचर्चा छ । निर्बाचनले स्थानीय निर्बाचनकै झल्को समेत दिएको छ । निर्बाचनमा अध्यक्षका प्रत्यासीका रुपमा चर्चित ब्यबसायी भीमबहादुर पौडेल प्यानल सहित खडा भएका छन ।

प्रदेशभरी सफल ब्यबसायीका रुपमा चर्चा कमाएका पौडेल बिकास निर्माणदेखि हरेक कार्यमा अघि देखिन्छन । आफनो पक्षमा पल्ला भारी पार्न कम्मर कसेर लागेका उनी हरेक ब्यबसायीका साझा समस्यामा सारथी बन्ने बताँउछन । ईटहरी मात्र नभएर प्रदेशभरका बिभिन्न जिल्लामा बिकास निर्माणदेखि हरेक गतिबिधिमा उल्लेख्य योगदान गरेका पौडेल आफनो जित सुनिश्चित भएको बताउँछन । चुनाबको अन्तिम तयारीका बिषयमा उनीसँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…