एक कराेड नाककाे मुल्य ताेकिएका प्रत्रकारकाे प्रश्न : किन मेराे मात्र खेदाे भयाे ? (भिडियो)

ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र पत्रकार बिराट गौतम (अनुपम) बिचको बिवाद सामाजिक सञ्जाल मात्र नभएर देश तथा बिदेशमा सर्बत्र चर्चा र चासोको बिषय बनेको छ । केही सातायता सो विवादले एउटा नयाँ बहस मात्र सिर्जना गरेको छैन ।

देशमा सञ्चार बिधेयकको बहस चलिरहँदा घटनापछि सामाजिक सञ्जालमा समेत पत्रकार र पत्रकारिताको बिरोध गर्नेको जमात बढेको छ । पत्रकार गौतमलाई ओसामा बिन लादेन जस्तै खराब पात्रका रुपमा समेत चित्रण गरिएको छ । पत्रकारिता क्षेत्रमा अध्यायनशिल र भ्रष्टचारबिरोधी अभियानमा बिशेष कलम चलाउँदै आएका र साहित्यमा समेत दख्खल भएका गौतम सँग उनको पत्रकारिता प्रबेश र त्यसपछि उत्पन्न घटनाक्रमले कतै पत्रकार र पत्रकारिता नै खराब हो की भन्ने द्धिबिधा समेत सिर्जना गरेको छ । घटनापछि गठित मिसन टोलीले समेत पत्रकारलाई नै घुमाउरो भाषामा दोषी देखाएको छ ।

सोही घटनापछि ईटहरीका मेयरको पक्षमा एउटा ठुलो जमात समेत देखिएको छ । उनले उठाएको भ्रष्टचार बिरुद्धको अभियानमा देश तथा बिदेशमा रहने नेपालीहरुले समर्थन जनाएका छन । मेयरले आवेगमा आएर पत्रकारलाई गरेको गाली र त्यसपछि उत्पन्न बिवादको शुरुवात र यो अबस्था सम्म कसरी सिर्जना भयो भन्ने बिषयमा सोही घटनामा जोडिएका पत्रकार बिराट गौतम (अनुपम) सँग हामीले घटनाको नालीबेली र पत्रकार गौतमको पत्रकारिता यात्रा र उनले उठाएका बिषयमा हामीले कुराकानी गरेका छौँ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…