गुणस्तरीय शिक्षा र सिकाईमा नयाँपन नै बेवीलोनकाे बिशेषता हाे : बिनाेद थपलिया

ईटहरी । सुनसरीको इटहरी–५ स्थित हलगडामा रहेको बेवीलोन सेकेण्डरी बोर्डिङ स्कुल पछिल्लो समय धेरै अभिभावक र बिद्यार्थीको रोजाईको बिध्यालय बन्न थालेको छ । अबको शिक्षा व्यवहारिक, प्रयोगात्मक र समयसापेक्ष हुनु पर्ने र अंग्रेजी भाषालाई बढी जोड दिइरहेको स्कुलमा भाैतिक सजाय काे सट्टामा रचनात्मत तरिकाले कार्य गर्न सिकाउदे अाइरहेकाे छ । शिक्षीत युवाहरूको जोस र जाँगरबाट खुलेको यस स्कुलमा गुणस्तरीय शिक्षा र सिकाईमा नयाँपन प्रयोग गरिएकाे छ ।

प्ले ग्रुपदेखि दश कक्षासम्म अध्यापन गराउने स्कुलमा प्रत्येक कक्षामा सिमित बिद्यार्थी मात्र राखिने भएकोले अतिरिक्त कक्षाको समेत ब्यवस्था गरेको छ। बिद्यालयको समग्र बिषयमा बिद्यालयका डाइरेक्टर बिनाेद थपलिया सँगको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…