गुणस्तरीय शिक्षा र सिकाईमा नयाँपन नै बेवीलोनकाे बिशेषता हाे : बिनाेद थपलिया
ईटहरी । सुनसरीको इटहरी–५ स्थित हलगडामा रहेको बेवीलोन सेकेण्डरी बोर्डिङ स्कुल पछिल्लो समय धेरै अभिभावक र बिद्यार्थीको रोजाईको बिध्यालय बन्न थालेको छ । अबको शिक्षा व्यवहारिक, प्रयोगात्मक र समयसापेक्ष हुनु पर्ने र अंग्रेजी भाषालाई बढी जोड दिइरहेको स्कुलमा भाैतिक सजाय काे सट्टामा रचनात्मत तरिकाले कार्य गर्न सिकाउदे अाइरहेकाे छ । शिक्षीत युवाहरूको जोस र जाँगरबाट खुलेको यस स्कुलमा गुणस्तरीय शिक्षा र सिकाईमा नयाँपन प्रयोग गरिएकाे छ ।
प्ले ग्रुपदेखि दश कक्षासम्म अध्यापन गराउने स्कुलमा प्रत्येक कक्षामा सिमित बिद्यार्थी मात्र राखिने भएकोले अतिरिक्त कक्षाको समेत ब्यवस्था गरेको छ। बिद्यालयको समग्र बिषयमा बिद्यालयका डाइरेक्टर बिनाेद थपलिया सँगको भिडियो कुराकानी :
प्रतिक्रिया