यस कारण धरानमा बिद्यार्थीको पहिलो रोजाई बन्दै टप युनिभर्सल एकेडेमी : प्रकाश लकान्द्री

धरान । सुनसरीको धरानमा अबस्थित टप युनिभर्सल एकेडेमी शैक्षिक परामर्श लिन र बिभिन्न कोर्षहरु अध्यायन गर्न चहाने बिद्यार्थीहरुका लागी कोशेढुंगा सावित भएको छ । एक दशक अघिदेखि सञ्चालित सो एकेडेमीले एसइई दिएर बसेका बिद्यार्थीहरुलाई बिज्र कोर्ष लगायत शैक्षिक परामर्श समेत प्रदान गरिरहेको छ ।

एकेडेमीले निरन्तर उच्चस्तरीय परामर्श लगायत अभिभावकहरुको रोजाईलाई समेत ध्यान दिएर बिद्यार्थीहरुको ब्यत्तित्व बिकासका लागी समेत बिबिध कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ । यी समग्र बिषयमा एकेडेमीका म्यानेजिङ डाईरेक्टर प्रकाश लकान्द्री सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…