देशमा महँगी, भ्रष्टाचार र कर आतङ्क बढ्याे : नेता रमेशजंघ रायमाझी

राजनीतिकर्मी तथा समाजसेवी रमेशजंघ रायमाझीकाे जन्म विगत ५ दशक अघि भाेजपुर जिल्लामा पिता स्व. निलकुमार तथा माता विष्णुकुमारी रायमाझीबाट भएको हाे । उनि नेपाली कांग्रेसकाे राजनीतिमा विधार्थी जीवनकाे २०३२ साल देखि क्रियाशिल रहदै गाउँ नगर देखि केन्द्रीय स्तर सम्म अाफनाे परिचय स्थापित गर्न सफल भएका छन । राजनीतिमा विभिन्न अाराेह अवराेहका साथै संघर्ष खेप्दै हिम्मतका साथ अघि बढेका रायमाझी हाल राष्ट्रिय सभाका सदस्य हुन ।

देश र जनताकाे हितका लागि पछिल्लो समयमा उनले सदनमा उठाउने गरेको विषयले चर्चा पाउनु साथै मुलुककाे विकासका लागि समेत अावश्यक तथा महत्त्वपूर्ण हुने गरेकाे पाहिन्छ । तार्किक व्यातित्वका साथै अावश्यक काम कुराकाे लागि कडा र हक्की स्वाभाव भएका रायमाझी मुखले एउटा कुरा बाेल्ने तथा व्यवहारमा अर्के गर्ने गरेका कारण राजनीतिमा केहि नेता प्रति जनताकाे विश्वास घटेकाेले अब जनताकाे मन जित्ने खालकाे राजनीति मुलुकलाई अावश्यक परेकाे बताउँछन । राष्ट्रिय सभाका सदस्य रायमाझीसंग राजनीति लगायत मुलुककाे विविध विषयवस्तुकाे वारेमा गरिएको भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…