टुप्पी पाल्छु, जनै लाऊछु तर मलाइ हिन्दु धर्म मन पर्दैन : कृष्णविनाेद लम्साल

कृष्णविनोद लम्सालको जन्म २००६ सालमा भोजपुर जिल्लाको दिङ्लामा भएको हो । उहांको पिताको नाम स्व. केशव लम्साल तथा माताको नाम स्व. सरस्वता लम्साल हो । लगनशिल साहित्यकार तथा अग्रज पत्रकार लम्साल हाल इटहरीको बालग्रामचोकमा बसोवास गर्नुहुन्छ । उहांका बन्दी आस्थाहरु (कविता सङ्ग्रह) परिस्थितीका मुद्दाहरु (कथा सङ्ग्रह)पूर्वान्चलमा यातायातको अवस्था : विगत र वर्तमान (खोज अनुसन्धान) विभाजित समय (उपन्यास) युगान्तर (कथा सङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित छन् ।

२०३३ साल देखी पत्रकारितामा संलग्नता रहनु भएकाे लम्साल प्रगति पाक्षिक तथा प्रतिनिधि साप्ताहिकको सम्पादक समेत भएर कार्य अनुभव बटुल्नु भएको छ । उहां इटहरी साहित्यिक समुहको अध्यक्ष तथा षडानन्द स्मृति प्रतिष्ठान इटहरीको संस्थापक सदस्य हुनुहुन्छ । उहांले जेष्ठ नागरिकको अनुभव नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विभिन्न संचार मध्यमबाट विगत लामाे समय देखि जेष्ठ नागरिक सम्बन्धि कार्यक्रम समेत संन्चालन गदै आउनु भएको छ । विभिन्न सामाजिक शैक्षिक तथा साहित्यिक संङ्घ संस्थाहरुबाट सम्मानित हुनुभएको लम्साल साहित्य र पत्रकारिता समाजकाे एेना हो भन्ने मान्यता राख्नुहुन्छ । अग्रज पत्रकार तथा लगनशिल साहित्यकार लम्सालसंग गरिएको भिडियाे कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…