सुकुना सामाजिक कार्यमा उत्तिकै सकृय रहेकाे छ : टीकाप्रसाद कट्टेल

टीकाप्रसाद कट्टेल || अध्यक्ष, सुकुना बचत तथा ऋण सहकारी संस्था लि.

सुन्दरहरैचाकाे विराटचाेक स्थित सुकुना बचत तथा ऋण सहकारी संस्था लि.परिचित तथा जिल्लाकै उत्कृष्ट आर्थिक काराेवार गर्ने सहकारी अन्तर्गत पर्दछ । यस सहकारीकाे स्थापना २०५६ सालमा भएको हाे । हाल यस सहकारीमा ३ सय १५ जाना सेयर सदस्यहरु छन । सुन्दरहरैचा नगरलाई सहकारीकाे नगरका रुपमा परिचित गराउन सफल तथा विभिन्न समाजिक काम र सहयाेगमा समेत सहभागी रहदै आएकाे याे सहकारीमा बाैद्वीक, अग्रज तथा आर्थिक काराेवारमा सफल व्यवसायीहरुकाे समेत सहभागिता रहेको पाहिन्छ । यसै विषयकाे सेराेफाेराेमा रहेर यस सुकुना साकाेसका संस्थापक अध्यक्ष टीकाप्रसाद कट्टेल संग सहकारी तथा समसामहिक विषयमा गरिएको भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…