पुर्वमै पहिलोपटक अत्याधुनिक सेवा सुबिधा सहित बिराट मेडिकल कलेज तथा टिचिङ अस्पताल : डा. ज्ञानेन्द्रमानसिंह कार्की

डा. ज्ञानेन्द्रमानसिंह कार्की (अध्यक्ष, बिराट मेडिकल कलेज तथा टिचिङ अस्पताल )

मोरङ । मोरङको बिराटनगरमा बिगत २५ बर्षदेखि सञ्चालित बिराट नर्सिङ होम हाल बिराट मेडिकल कलेज तथा टिचिङ अस्पतालका रुपमा रुपान्तरित भएको छ । पुर्वमै पहिलोपटक नर्सिंङ होमको अबधारणा ल्याएर लाखौ बिरामीहरुको उपचार र हजारौ बिरामीहरुको सफल शल्यक्रिया गरेको सो अस्पताल बिराटनगरमा मात्र नभएर यतिबेला देशमै चर्चित रहेको छ ।  रसियन फेडेरेशनबाट एमडी गरेका बरिष्ट स्त्रीरोग बिशेषज्ञ डा.ज्ञानेन्द्रमानसिंह कार्कीले सञ्चालनमा ल्याएको सो अस्पताल र टिचिङ अस्पताल देशमै सर्बाधिक सुबिधा सम्पन्न असपतालका रुपमा बिकास भएको छ । बि.स २०५० सालदेखि सञ्चालित सो अस्पताल नेपालको पहिलो अत्याधुनिक अस्पतालका रुपमा बिकास भएको छ ।

हाल ३५० बेडको बिराट टिचिङ अस्पताल सञ्चालन गरिरहेका डा. कार्की नेपालमा दुरबीन पद्धतिबाट लेप्रोस्कोपी सञ्चालन मात्र नभएर नेपालमै पहिलोपटक महिलाहरुको पिसाव चुहिने समस्याको (तट) शल्यक्रिया समेत डा. कार्कीले नै नेपालमा शुरु गर्नुभएको थियो । सन १९९१ देखि शल्यक्रिया थाल्नुभएका डा. कार्की नेपाल मात्र नभएर छिमेकी देश भारत लगायतका देशमा समेत शल्यक्रियाका लागी जाने गर्नुभएको छ । दुई दशक बढी समय अस्पताल सञ्चालन र बिरामीहरुको शल्यक्रियामा बिताउनुभएका डा. कार्की सँग अस्पताल सञ्चालन,मेडिकल कलेज सञ्चालन र जिवनका आरोह अबरोहहरुका बारेमा पुर्बेली न्युज सँगको भिडियो कुराकानी :

याे पनि पढ्नुहाेस्

विराटनगर अस्पतालका डा. आलोक देवले गरे चमत्कार, दिमागमा छिरेको फलामको टुक्रा निकाली यसरी गरे डाक्टरले सफल शल्यक्रिया (तस्विर तथा भिडियाे सहित)

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…