ईम्पेरियल हरेक दृष्टिकोणबाट प्रदेश १ कै उत्कृष्ट बेङकुईट एण्ड लाउन्ज हाे : गोपाल गिरी

ईटहरी । सुनसरीको ईटहरीमा पछिल्लो समय ठुलो लगानीमा लाउन्ज, बेङकुईट र तारे होटलहरु खुल्ने क्रम तिब्र रुपमा बढेको छ । प्रदेश १ को मुख्य ब्यापारिक हवका रुपमा बिकास हुँदै गरेको ईटहरीमा पछिल्लो समय ठुलो लगानीमा खुलेको ईम्पेरियल लाउन्ज को बिशेष चर्चा रहेको छ । ईटहरी चौकदेखि करिब १ किलोमिटर उत्तर धरानरोड स्थित पिपल चौकमा करिब १ बर्षअघि देखि सञ्चालनमा आएको सो लाउन्ज यतिबेला ग्राहकहरुको मुख्य रोजाईमा पर्न थालेको छ । प्रदेश १ मै बढी लगानी गरिएको मध्येमा पर्ने, भुकम्प प्रतिरोधक र आकर्षक डिजाईनमा निर्माण गरिएको लाउन्जमा हप्तामा तिकन दिन बिभिन्न कन्सर्टहरु समेत आयोजना भईरहेका छन ।

खोटाङमा जन्मिएर झापा हुँदै अध्यायनकै क्रममा काठमाण्डौ छिरेका र त्यहिबाट स्नातक गरी केही समय बिदेशमा समेत अनुभव बटुली डेढ दशकदेखि काठमाण्डौमा बेङकुईट सञ्चालन गरेका ईटहरीका स्थायी बासिन्दा गोपाल गिरी, अन्जन केसी, सन्दिप राइको लगानीमा सञ्चालित लाउन्जका बारेमा सञ्चालक गिरी सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…