समाजसेवा र शिक्षा क्षेत्रमा म सेल्फी खिच्न मात्र आएको हैन : रीता भुसाल (आचार्य)

रीता भुसाल (आचार्य) | शिक्षासेवी तथा समाजसेवी

रीता आचार्य भुसाल लामो समयदेखि शिक्षा क्षेत्र तथा समाजसेवामा क्रियाशिल रहेकी छिन । सुनसरीको इटहरीस्थित तरहरामा बिगत आठ बर्षदेखि हयाप्पी किड्स होमको प्रिन्सिपलका रुपमा क्रियाशिल उनी लायन्स क्लब र तरहरा जेसिजमा समेत आबद्ध छिन ।

मोरङको लेटाङमा जन्मिएर त्यहिबाट माध्यमिक तहको शिक्षा र पछि बिराटनगरमा अध्यायन गरेकी उनी ईटहरीका शिक्षासेवी तथा समाजसेवी सुनिल भुषाल सँग बैवाहिक बन्धनमा बाँधिएपछि परिवार सहित केही समय बिदेश बसेर ८ बर्षअघि नेपाल फर्किएर शिक्षा क्षेत्रमा केही योगदान गर्ने उद्धेश्यका साथ प्रि स्कुल सञ्चालन गरी शिक्षा क्षेत्रमा प्रबेश गरेकी हुन ।

आफु सानै छँदा शिक्षाको महत्व बुझेकी र शिक्षित परिवारमा जन्मिएकी उनी सानै देखि शिक्षा क्षेत्रमा काम गर्ने सोच रहेको बताउँछिन । समाजसेवा सेल्फी खिच्नका लागी भन्दा पनि समाजको हितका लागी गरेको उनको बुझाई छ । पछिल्लो समय शिक्षा र समाजसेवामा क्रियाशिल उनी बिभिन्न संघसंस्था लगायत सामाजिक कार्यमा समेत सक्रिय छिन । उनी सँग शिक्षा तथा समाजसेवाका बारेमा गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…