किन्डर पिल्लर प्रदेश १ कै पहिलो अमेरिकी पद्धतिमा पढाई हुने मन्टेश्वरी हाे : श्रुति शर्मा
ईटहरी । ईटहरी तथा बिराटनगरमा सञ्चालित किन्डर पिल्लर मन्टेश्वरी प्रदेश नम्बर १ कै पहिलो अमेरिकी पद्धतिमा पढाई हुने मन्टेश्वरी बिद्यालय हो । यहाँ बिद्यालय भर्ना हुनुअघि बिद्यार्थीले सिक्नुपर्ने र जान्नुपर्ने अत्याबश्यक कुराहरु सिकाईन्छ । अमेरिकी पद्धतिमा पढाई हुने भएकै कारण सो मन्टेश्वरी निक्कै चर्चामा समेत रहेको छ । अन्य भन्दा सो बिद्यालय के कुरामा बिशेष र फरक रहेछ भन्ने बिषयमा सो प्रि स्कुलका डाईरेक्टर श्रुति शर्मा सँग हामीले कुराकानी गरेका छौँ । हेर्नुहोस भिडियो कुराकानी ?
प्रतिक्रिया