प्रदेश १ मा युवा व्यवसायीहरुको बर्चस्व बढ्दै गएको छ : सुदीप घिमिरे

सुदीप घिमिरे (अध्यक्ष, नेपाल युवा उद्यमी मञ्च, सुनसरी )

प्रदेश नम्बर १ मा सफल युवा उद्यमीका रुपमा परिचय बनाएका ब्यत्ति हुन सुदीप घिमिरे, भर्खरै ईटहरीमा सम्पन्न नेपाल युवा उद्यमी मञ्च, सुनसरीका अध्यक्ष समेत रहेका उनी उद्योग बाणिज्य संघ ईटहरीका सदस्य समेत हुन ।

१८ बर्षको कलियो उमेरबाट नै ब्यबसायमा होमिएका उनी २९ बर्षको लक्का जवान हुँदा उनको ब्यबसायिक उचाई भने निक्कै चुलिएको छ । प्रिमा ग्याँसका सञ्चालक समेत रहेका उनी प्रदेश १ का अब्बल युवा ब्यबसायी मध्ये अग्रपंत्तिमा पर्छन । ब्यबसायी शिव घिमिरेका छोरा समेत रहेका उनी अझै आफनो सिंगल परिचय बनिनसकेको बताउँछन ।

नम्र, मिलनसार र भद्र स्वभावका उनी युवाहरुलाई नेतृत्व गर्दै उनीहरुको चौतर्फी बिकासका लागी आफु सदैव लागिपर्ने बताउँछन । पछिल्लो समय ग्याँस, हाईड्रोपावर, अटोमोबाईल्स, कत्था,अक्सिजन, सिमेन्ट लगायतका दर्जनौ ब्यबसायमा संलग्न उनी सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…