न्युरो अस्पताल मेरो प्राण हो, जहाँ मेरो सपना जोडिएको छ : अनिषा बिष्ट

अनिषा बिष्ट (कार्यकारी निर्देशक, न्युरो अस्पताल बिराटनगर)

आफु सानै छँदा मातृबियोग सहनुपर्दाको पिडा र त्यहि पिडाले उब्जाएको आत्माबिश्वासका कारण अनिषा बिष्ट प्रदेश १ कै पहिलो र एकमात्र न्युरो अस्पताल बिराटनगरका कार्यकारी निर्देशक बन्न सफल भईन ।

मातृ बियोगका बेला उनले एउटा प्रण गरेकी थिईन । म ठुलो बनेर डाक्टर बन्छु वा एउटा अस्पताल खोलेर बिरामीहरुको सेवा गर्छु । अन्तत उनको त्यो प्रणले काम गर्यो । संयोगबश उनको बिवाह बरिष्ठ न्यूरो फिजिशियन डा. बिरेन्द्रकुमार बिष्ट सँग भयो । त्यसपछि उनीहरुले न्युरो अस्पताल सञ्चालन गर्न सफल भए र अनिषा त्यहि अस्पतालको कार्यकारी निर्देशक भएर करिब डेढ दशक देखि सक्रिय रहेकी छिन ।

बिराटनरमा जन्मिएर त्यहि हुर्किएकी उनी यतिबेला सफल महिलाका रुपमा समेत परिचित छिन । यतिबेला उनका एक छोरा र एक छोरी समेत स्वास्थ्य क्षेत्रमै अध्यायनरत रहेका छन । स्वास्थ्य सेवा लगायत सामाजिक कार्यमा समेत क्रियाशिल उनी गरिब र असाहयहरुको लागी सकेसम्म उपचारमा सहयोग गरिरहेको बताउँछिन । उनीसँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…