फेसबुकमा कविता र गजल हाल्दैमा साहित्यकार बनिदैन : पागल

साहित्यकार तथा प्राज्ञ उपेन्द्र पागल बस्नेतको जन्म १९९९ सालमा सुनसरी जिल्लाको मधेसामा भएको हो । कलमवीर बहुआयमिक बस्नेतले कलमलाई कविता, कथा,लेख,निबन्ध र समालोचनमा सफलता पूर्वक नचाउँदै कुचीलाइ्र्र मूर्त र अमूर्त धेरै चित्रकलाहरुमा प्रस्तुत गर्नु भएको छ । चित्रकलाका तर्फ सयौंका रचना पत्रिकाहरुमा आवरणमा सुन्दर चित्रहरु सज्जिएका छन् । उहाँको अहिले सम्म दश ओटा साहित्यिक कृतिहरु प्रकाशित छन् भने पाँच ओटा जति प्रकाशोन्मुख छन् ।

धेरै पुस्तक पत्रपत्रिकाहरुको सम्पादन,शिक्षणपेशा तथा सरकारी जागिरमा समेत समय बिताउँनु भएको वस्नेत अरुको प्रेरणाको स्रोत तथा आफु लुकेर अरुलाई उठाउँन चाहने सरल स्वभाव अनि मिलनसारका नमूना पनि हुनुहुन्छ । बस्नेतले घरको कोठा–चोटाका भित्ता खाली नहुने गरि सबैतिर समान पत्रले ढाकिने गरि मोफसलमा रहेर जनस्तरका ५ दर्जन भन्दा बढी सङ्घ संस्थाबाट पुरस्कार,सम्मान तथा कदर पत्रहरु प्राप्त गर्नु भएको छ । सुकुना बहुमुखी क्याम्पसको पूर्व उपप्राध्यापक समेत रहनु भएको वस्नेतद्धारा रचना भएका केही गीतहरु रेकड समेत भएका छन् । उहाँको योगदानको उच्च मुल्याङ्न गदै इनरुवा नपाले भव्य नागरिक अभिनन्दन समेत गरेको छ । विभिन्न एक दर्जन भन्दा बढी साहित्यिक सङ्घ संस्थाहरुमा संंलग्न उँहांले पिण्डेश्वर महाविद्यालयबाट शास्त्री तथा नेपाली बिषयमा स्नातकोत्तर गर्नु भएको छ । सरल,बहुमुखी प्रतिभाका धनि ज्येष्ठ स्रष्टा बस्नेतसँग गरिएको भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…