आफुले सिकाएका मानिसहरु सफल भएको देख्दा खुशी लाग्छ : बाबुराम प्रधान

बाबुराम प्रधान (प्रवन्धक,अण्डर ग्राउण्ड ड्राइीभङ सेन्टर, इटहरी)

इटहरी । इटहरीको ईटहरीमा बि.स २०२७ साल कार्तिक १५ मा जन्मिनुभएका बाबुराम प्रधान बहुप्रतिभाशाली ब्यत्ति हुनुहुन्छ । सफल ब्यबसायीका साथै सफल गायकका रुपमा समेत उहाँ परिचित हुनुहुन्छ । उहाँले आधा दर्जन बढी गित गाउनुभएको छ । १०४ पटक रत्तदान गरी रेकर्ड कायम गर्नुभएका उहाँ सामाजिक क्रियाकलापमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । ईमान्दार भएर कडा मेहनत गरे सफल हुने उहाँको तर्क रहेको छ ।

आफुले सिकाएका चालकहरु सफल भएको देख्दा धेरै खुसी लागेको उहाँ सुनाउनुहुन्छ । पछिल्लो समय रेडक्रसमा समेत आबद्ध उहाँ पहिलोपटक आफनो नाममा खरिद गरेको कार घरको छतमा राखेर समेत चर्चा कमाउनुभएको छ । घरको छतमा राजाको शालिक राखेर समेत चर्चा बटुल्नुभएका उहाँ बिवादको घेरामा समेत पर्नुभयो । तर उहाँ आफुलाई जे राम्रो लाग्छ त्यहि काम गरिरहेको र आफु खुसी रहेको बताउनुहुन्छ । उहाँसँग गरिएको भिडियो कुराकानी ।

याे पनि पढ्नुहाेस्

चौकमा शालिक ढलेपनि बाबुरामको छतमा राजा ठिंग उभिए

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…