सौन्दर्य र कलाबिना हरेक मानिस अपुर्ण छ : मनिता तामाङ

मनिता तामाङ, सौन्दर्य कला ब्यबसायी, ईटहरी

ईटहरी । सौन्दर्य र कला क्षेत्रमा ईटहरीकी मनिता तामाङ कुनै नौलो नाम होईन । लामो समयदेखि सौेन्दर्य कला,प्रशिक्षण र ईभेन्ट म्यानेजमेण्टमा समेत सक्रिय उहाँ सौन्दर्य र कला बिनाको मानिस अपुर्ण हुने धारणा राख्नुहुन्छ ।

करिब २८ बर्ष अघि आफनी आमाले स्थापना गरेका रुपकला ब्युटी पार्लर लाई आधुनिक स्वरुप दिएर पेष्को ब्युटी पार्लर तथा सैलुन सञ्चालन गरिरहनुभएकी उहाँ यो पेशामा लागेर आफु सन्तुष्ट रहेको र यो ब्यबसायमा मनग्गे आम्दानी समेत हुने बताउनुहुन्छ । उहाँसँग बिबिध बिषयमा गरिएको भिडियो कुराकानी:

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…