जन्मदा नाङ्गाे, मर्दा नि, जिबित हुँदा चै के काे लाज : सरस्वती लामा (भिडियो कुराकानी)

सरस्वती लामा (गायिका)

पप तथा रक गायिका सरस्वती लामा पछिल्लो समय चर्चित तथा ब्यस्त गायिकाको रुपमा पर्छिन । उस्तै किसिमका गीत संगित र उत्तेजक हाउभाउका कारण उनी चर्चा र बिवादमा मुछिँदै आएकी छिन ।

सोलुखुम्बुको दुधकुण्ड गाँउपालिकाको गार्मा भन्ने ठाँउमा लाहुरे परिवारमा जन्मिएकी उनी सानैमा परिवार सहित काठमाण्डौ छिरेकी हुन । सानैदेखि गीत संगितमा रुचि राख्ने उनी बिगत एक दशकदेखि गायनमा सक्रिय रहेकी छिन । दर्जनौ सफल गित गाएर चर्चामा आएकी उनका उडिजाने हावाले, उर्वशी देखि पछिल्लो समय भैसी हात्ति सम्मका गितहरु चर्चित छन । गितभन्दा पनि बढी चाँहि उत्तेजक हाउभाउकै चर्चा हुने गायिका सरस्वती सँग गरिएको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…