टयाङग्रा र टयाङग्रीको मुहान तालतलैयाबाट बिजुली निकाल्न सकिन्छ (भिडियो कुराकानी)

ईटहरी । प्रदेश १ को राजधानी दाबी गरिरहेको सुनसरीको ईटहरी २ र ३ मा अबस्थित प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र तालतलैयाबाट बिद्युत उत्पादन गर्न सकिने तालतलैया बिकास र संरक्षण समितिका अध्यक्ष बीरबहादुर लिम्बुले सम्भावना औँल्याएका छन ।

टयाङग्रा र टयाङग्री खोलाको मुहान समेत रहेको तालतलैयामा रहेका ५ वटा पोखरी जहाँ बाहै्मास जरुवा पानी उम्रिन्छ,त्यहि पानीको सदुपयोग गर्न सके बिद्युत उत्पादन गर्न सकिने उनको तर्क छ । पछिल्लो समय जेटबोट समेत सञ्चालन गरेर पर्यटक तानिरहेको सो क्षेत्र प्रदेश १ कै प्रमुख आकर्षक पर्यटकीय स्थल हो ।

बुढासुब्बा मन्दिर,फलामको आकाशे पुल,आर्कषक पोखरीहरु,जेटबोट,घुमाउने पोखरी,नागबेली पोखरी,ठुलो टयाङग्रा पोखरी,३३ वटा बिभिन्न देशका मुर्तिकारहरुले निर्माण गरेको ढुंगाको मुर्ति,बालउद्यान,घोडचढी,प्राकृतिक सुन्दरता र जैविक बिबिधता यहाँका मुख्य आर्कषण हुन । तालतलैयाको सम्भावना र आगामी योजनाका बिषयमा अध्यक्ष लिम्बु सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…