सिद्धार्थ सदैव गुणस्तरिय शिक्षालार्इ प्राथमिकता दिन्छ : अर्जुन वस्नेत | उपाध्यक्ष, प्याब्सन माेरङ
अर्जुन वस्नेत प्याब्सन माेरङका जिल्ला उपाध्यक्ष हुन । माेरङकाे सुन्दरहरैचा स्थित खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेन्डरी स्कुलका सस्थापक अध्यक्ष एवं प्रन्सिपल समेत रहेका वस्नेत लामाे समयदेखि शिक्षा तथा समाजिक क्षेत्रमा कृयाशिल छन्र । बस्नेत संग शिक्षा क्षेत्र र समसामयिक बिषयमा गरिएकाे कुराकानी ।
प्रतिक्रिया