रोजगारीको अवसर तथा सम्भावना स्वदेशमै छ : भोलेश्वर दुलाल

भोलेश्वर दुलाल || प्रबन्ध निर्देशक, पूर्बाञ्चल ल्युब आयल प्रा. लि.

मोरङको सुन्दरहरैचा स्थित विराटचोकका भोलेश्वर दुलाल व्यावसायिक तथा सामाजिक क्षेत्रमा परिचित नाम हो । विगत ४ दशक अघि सामान्य परिवारमा जन्मिएका दुलालले गरेको संघर्ष, सफलता अहिलेको पुस्ताको लागि प्रेरणाको स्रोत बन्न सक्छ । २६ बर्ष अघि देखी निरन्तर रुपमा व्यावसाय र समाजसेवामा सक्रिय दुलालले गरेको पौरख पछीको सफलता अहिले निकै लोभ लाग्दो छ ।

दुलाल पैसा कमाउन विदेश जानु नपर्ने, आफ्नै स्वदेशमा सम्भावना तथा अवसर खोज्न सके सफलता प्राप्त हुने मान्यता राख्छन् । उनी स्वदेशी उत्पादनका रुपमा रहेको मान्यता प्राप्त पूर्वाञ्चल ल्युव आयल प्रा.लि.(PLO) को प्रबन्ध निर्देशकका साथै अन्य विभिन्न व्यावसाय, शैक्षिक संघ संस्था लगायत सामाजिक क्षेत्रका सहयोगि र अगुवा व्याक्तित्व समेत हुन् । सयौँ जनशत्तिलाई आफ्नै व्यवसायबाट स्वदेशमै राजगारी दिन सफल भएका दुलाल सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…