गरिब सँग नगरपालिका कार्यक्रम ल्याउँछु : बेलबारी नगरप्रमुख सुवेदी

स्थानीय निकायको निर्बाचन सम्पन्न भएको एक बर्ष बितिसकेको छ । यसबिचमा स्थानीय निकायमा धेरै परिवर्तनहरु पनि भएका छन । बिकासको लहर चलेको छ । लामो समयपछि स्थानीय निकायमा जनप्रतिनिधि आँउदा जनअपेक्षा अनुसार काम नहुँदा शुरुमा नगरबासीहरुले निक्कै आलोचना समेत गरे । बिस्तारै नगरमा बिकासको मुल फुटेको छ । नगरमा नयाँ योजनाहरु शुरु भएका छन । नगरबासीहरुले थोरै भएपनि राहत महशुस गर्न थालेका छन ।

पुर्वोत्तर मोरङको बेलबारी नगरपालिका हरेक दृष्टिकोणले समृद्ध नगरका रुपमा बिकास भईरहेको छ । बेतना सिमसार,धनपालथान,रमिते लगायत आधा दर्जन बढी पर्यटकीय स्थलका कारण पनि यो ठाँउ धेरैको प्रमुख गनतब्य बन्दै गएको छ । आधादर्जन बढी सरकारी कार्यलय यहि स्थानमा भएका कारण पनि आसपासमा नगरका बासिन्दाहरुलाई पनि बेलबारी आउनैपर्ने बाध्यता रहेको छ । जिल्लाकै सबैभन्दा ठुलो मध्येको एक सोमबारे हाट पनि बेलबारीको परिचय बनेको छ ।

स्थानीय निकायमा जनप्रतिनिधि निर्बाचित भएको एक बर्ष बित्दा बेलबारीमा के कस्ता कामहरु भए र आगामी योजनाहरु के छन भन्ने बिषयमा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…