ईनरुवा नगरको परिचय बदल्छु : नगरप्रमुख मेहता ( भिडियो)

सुनसरीको सदरमुकाम समेत रहेको ईनरुवामा जति बिकासले फडको मार्नुपर्ने हो त्यो रुपमा बिकास नभएको धेरै मानिसहरु गुनासो गर्छन । सदरमुकाम भन्दा बाहिरका अन्य शहरहरुमा तिब्र रुपमा बिकासले गति लिएपनि यो नगरमा धिमा गतिमा मात्र अघि बढिररहेको तितो यर्थाथ रहेको छ ।

स्थानीय निर्बाचन २०७४ पछि स्थानिय निकायमा जनप्रतिनिधिहरु निर्बाचित भए । त्यसपछिको एक बर्षको दौरानमा ईनरुवाको परिचय नै फेरियो । फराकिला सडकहरु,सफा,स्वच्छ,हराभरा नगर,लगायत ईनरुवाको परिचय बन्न थालेको छ । ईनरुवाको जुन परिचय थियो त्यो परिचय नै परिबर्तन गरी नयाँ परिचय बनाउने अभियानमा नगरप्रमुख राजन मेहता जुटेका छन ।

पहिलो प्राथमिकतामा सडक,बिद्युत र उज्यालो शहरण्को अबधारण अघि सारेका उनले खेलकुद,साहित्य,कला,गीत संगीत,शिक्षा लगायतका क्षेत्रमा आमुल सुधार गरिसकेका छन । स्वास्थ्य क्षेत्रमा रेफर शब्द नै हटाएर सबै स्वास्थ्य संस्थाको स्त्तरोन्नित गर्ने लगायतका योजना अघि सारेका छन । समग्र नगरको बिकास र आगामी योजनाका बारेमा नगरप्रमुख मेहता सँग गरिएको भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…