काँग्रेसका युवा नेता सक्ने कम्युनिष्टको प्रपञ्च : सिजन गुरुङ ( भिडियो सहित)

सिजन गुरुङ नेपाली काँग्रेसका महासमिति सदस्य तथा तरुण दल सुनसरीको सभापति हुन । पछिल्लो बिभिन्न बिवादमा मुछिएका उनी केहीदिन अघि मात्र जग्गा बिवादमा एक परिवारलाई धम्काएको आरोपमा उनलाई ईलाका प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएर १५ दिन हिरासतमा राखेर जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गरेको छ ।

उनी प्रहरी हिरासतमा रहँदा उनको लोकप्रियताबाट आत्तिएर बिरोधीले षडयन्त्र गरेर फसाएको भन्दै नेपाली काँग्रेस सुनसरीले चरणबद्ध आन्दोलन गरिनुका साथै प्रदेश १ को संसदमा समेत आवाज उठाईयो । उनी आफुले गरेको सामाजिक कामबाट अत्तालिएपछि बिरोधीले सुनियोजित प्रपञ्च रहेर फसाएको बताउँछन साथै उनले अाफु भित्र रहदाँ साथ र सहयाेग दिने सबैलाइ धन्यबाद समेत दिएका छन् । हिरासत बाट रिहा भएपछि पहिलो पटक उनीसँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…