सुकुना बहुमुखी क्याम्पस प्रदेश १ को शान हो : प्रेमप्रसाद भट्टराई

मोरङको सुन्दरहरैंचा १२ स्थित विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पस प्रदेश नं. १ को बहुचर्चित तथा ठूलो क्याम्पस अन्तर्गत पर्दछ । वि.स. २०४८ सालमा स्थापना भएको यस क्याम्पसमा अहिले करिव ३ हजार विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा अध्ययनरत छन् । सुकुना बहुमुखी क्याम्पसले २०७२ सालमा विश्वविद्यालय अनुदान आयोगको (क्युएए) प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ ।

स्थापनाकालमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका सीमित विषयहरु पढाइहुने यस क्याम्पसमा हालसम्ममा विभिन्न सङ्काय र विधासँगै स्नातकोत्तर तहको ७ वटा विषयहरुमा पढाइ सञ्चालन हुदैं आएको छ । बिहानी ,दिवा र बेलुकी शत्रमा पढाई हुँदै आएको छ । सुकुना बहुमुखी क्याम्पस तथा शिक्षाक्षेत्रको बारेमा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराइसंग गरिएको भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…