होटल म्यानेजमेन्टको नाममा ईटहरीका कलेजले ठगी गरिरहेका छन् : केशव खडका

केशव खडका (अध्यक्ष, ईटहरी नमुना कलेज)

सुनसरीको ईटहरीमा रहेका अधिकांश कलेजले होटल म्यानेजमेन्टको पढाई हुने भन्दै भ्रम सिर्जना गरी तालिम मात्र गराएर चरम ठगी गरिरहेको नमुना कलेज ईटहरीका अध्यक्ष तथा प्रबन्ध निर्देशक केशव खडकाले आरोप लगाउनुभएको छ । ईटहरीमा होटेल म्यानेजमेण्ट पढाउने भन्दै कलेजहरुले बिद्यार्थी र अभिभावकलाई भ्रम सिर्जना गरी बेसिक तालिम दिने र लाखौ रकम कुम्लयाउने गरेको उहाँको आरोप छ ।

कक्षा १२ सम्म ग्रिन पिस र स्नातक र स्नाकोत्तरतर्फ ईटहरी नमुना कलेजमा बिएचडब्ल्यु,बिबिएस,बिबिए,बिए,जोर्नालिजम र नयाँ कोर्षतर्फ बिसिए र बिएचएमको तयारी गरिरहेको छ । यो सँगै त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत ईटहरीमै पहिलो पटक होटल म्यानेजमेन्ट अध्यापन गराउने तयारी गरेको छ ।

आफनो कलेजमा ईटहरी क्षेत्रमै सबैभन्दा बढी बिषय पढाई हुने र यसै शैक्षिक सत्रदेखि थप बिषयहरु समेत पढाई हुने खडकाले बताउनुभएको छ । उहाँसँगको गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…