कस्तुरी कलेजलाई देशकै उत्कृष्ट बनाउने तयारीमा छौँ : कमलेश पौडेल

आफुलाई ब्यबस्थापन बिषयमा उत्कृष्ट सावित गरिसकेको प्रदेश १ अन्र्तगत ईटहरीमा रहेको कस्तुरी कलेज देशमै उत्कृष्ट नतिजा ल्याउने तयारीका साथ जुटेको छ । आफनै बिद्यालय,माध्यमिक तह,र कलेजमा गरी २५ सय बढी बिद्यार्थीहरु अध्यायनरत रहेका छन । कस्तुरी कलेज अफ म्यानेजमेण्टतर्फ बिबिएस र एमबिएस तथा कस्तुरी उच्च माबि (माध्यममिक तह) तर्फ ११ र १२ कक्षामा म्यानेजमेण्ट बिषय पढाई भईरहेको सो कलेजले नयाँ शैक्षिक सत्रदेखि प्राबिधिक बिषय समेत थप गर्ने तयारी गरेको छ । कलेजको अबस्था र भावी योजनाहरुका बिषयमा कलेजका प्रिन्सिपल कमलेश पौडेल सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…